नियम १८
प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापन गर्ने
कुनै समूहको राजपत्राड्ढित पदमा आन्तरिक ………….. प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाको लागि आयोगले बढुवा हुने पदहरुको संख्या तथा विवरण आवश्यक शैक्षिक योग्यता, सेवा अवधि, दरखास्त दिने अन्तिम मिति तथा दरखास्त बुझाउने स्थान समेत खुलाई सम्बन्धित उम्मेदवारको जानकारीको लागि विज्ञापन गर्नु पर्नेछ ।